Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस महाधिवेशन अनिश्चित : नेताहरू नै भन्छन् 'मुख खोलेर भन्न पो भा'छैन, कसलाई थाहा छैन'

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अलमलमा छ । सभापति गगन थापाले उम्मेदवारी घोषणा गरेका छन्, तर महाधिवेशन कहिले हुन्छ थाहा छैन । क्रियाशिल सदस्यताको विवाद अझै टुंगिएको छैन भने नेताहरु आ–आफ्नो हिसाबले खेल्दै छन् । कतिले महाधिवेशन धकेल्न खोज्दैछन् भने कतिले फुर्सदले उम्मेदवारी घोषणा गरेर काम चलाउन खोज्दैछन् । पार्टीभित्र यो अलमलले कार्यकर्ता दुविधामा छन् ।
पूरा भिडियोमा हेर्नुहोस् ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार