Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एक होलान् त कांग्रेसी कोइरालाहरू, कि लाखापाखा नै फाइदा छ ?

काठमाडौं । 

नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्मुखमा हुँदा फेरि एकपटक कोइराला परिवारको विरासतबारे चर्चा चल्न थालेको छ । केहीअघिमात्र नेतृ सुजाता कोइरालाले अब कोइराला परिवार एक ठाउँमा उभिने सन्देश दिइन । त्यसपछि पूर्वमहामन्त्री शशांक कोइरालाले पनि चितवनमा भनिदिए, हामी दाजुभाइ सल्लाह गरेर सभापतिको उम्मेदवार बन्छौं । आफू पनि इच्छुक तर, शेखरले तयारी तीव्र पारेकाले उनैलाई साथ दिन सकिने सन्देश शशांकले राखे । यी दाजुभाइ–बहिनीबीच निरन्तर संवाद चलिरहेकैछ । उद्देश्य एउटै छ, कोइराला परिवारको विरासत फर्काउने । तर... थप भिडियोमा हेर्नुहोस् । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार