NL न्यूज
काठमाडौं । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ‘काउन्टर’ दिने गरी तयारी गर्दा महाधिवेशन प्रतिनिधिमै उनका समर्थक रोक्ने ओली योजनाले विवाद भुसको आगो जस्तै फैलिएको छ । कुनैबेला ओलीकै खास मानिने गोकुल बाँस्कोटा, कर्ण थापा, विनोद ढकालहरु ओलीलाई हराउन र पोखरेललाई जिताउन दिनरात मेहनत गरिरहेका छन् ।
केहीदिनदेखि लगातार गोप्य छलफलमा जुटेका पोखरेल पक्षधरहरु ओली आत्यिएको बताउँछन् । ओली पक्षले ७० प्रतिशत महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गरिरहँदा गोकुल बाँस्कोटाहरु बाहिर हल्ला फिजाँएपनि भित्र ओली त्रसित देखिएको बताउने गर्छन् । त्यही डरले प्रतिनिधि छनौटमा पाखुरा सुर्केर घातक संस्कार हुर्काउन खोजेको गोकुल बाँस्कोटाले निष्कर्ष निकालेका छन् । सामाजिक सञ्जालमा बाँस्कोटाले प्रायः सबै महाधिवेशनमा नीति विचारकै बहस चर्किदा अहिले प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो ।
यो घातक संस्कार हुर्कन दिन हुँदैन । भन्दै लेखेका छन् । अहिले एमालेमा ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटमा घोटाला भएको पोखरेल पक्षको बुझाइ रहेछ । त्यति गर्दा पनि ओलीसँग मन भरिएको गोकुलहरुको ठहर छ । गोकुल, कर्ण, विनोदहरु कम्मर कसेर प्रतिनिधि फकाउनेदेखि ओलीसँग असन्तुष्ट नेता तान्ने ध्याउन्नमा लागिपरेका छन् । दिनहुँ जसो छलफलमा जुटेका उनीहरु आज पनि छलफलमै छन् । बेला बखत विद्या भण्डारीसँग छलफल गर्नपनि उनीहरु पुगिहाल्छन् ।
हेर्नुहोस् भिडियो

प्रकाशित मिति:
सोमबार, मंसिर २२, २०८२
१६:४४
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्