Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

३ लाख रुपैयाँमा झर्यो सुनको भाउ,तोलामा १८ हजार ८०० रुपैयाँ घट्यो

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १८ हजार८०० रुपैयाँले घटेर तीन लाख रुपैयाँ पुगेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा एक हजार ५६५ रुपैयाँले घटेर ५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रवार चाँदीको मूल्य ७ हजार ६५ रुपैयाँ रहेको थियो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार