Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एक हप्तामा सुनको उतार चढाव यात्रा, के दिन्छ संकेत ?

काठमाडौै । सुनको भाउले यो हप्ता नयाँ रेकर्ड कायम गर्‌यो । सोमबार सुनले अहिलेसम्मकै सबैभन्दा बढी अर्थात दुई लाख ६० हजार सात सय विक्री भयो । र हप्ताको अन्तिम दिन शुक्रबारसम्म आउँदा ५८ हजार चार सयमा कायम छ । सुनसँगै चाँदीले पनि यो साता चाँदीले पनि यो हप्ता चार हजारको रेकर्ड बनायो ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार