NL न्यूज
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा सोमबार समानुपातिकतर्फ २ करोड ८ लाख ५० हजार प्रति मतपत्र छपाइ सम्पन्न गरिएको हो।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएसँगै प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीतर्फको मतपत्र छपाइ सुरु भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रत्यक्षतर्फको छपाइ कार्य सोमबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ।
यसअघि केन्द्रले १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई पठाइसकेको थियो । ती मतपत्रहरू मतदाता सचेतना तथा अन्य प्रयोजनका लागि प्रयोग भइरहेका छन्।

प्रकाशित मिति:
मंगलबार, माघ १३, २०८२
०८:५३
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्