Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुनको मूल्यमा नयाँ कीर्तिमान: प्रतितोला ३ लाख ९ हजार पुग्यो

काठमाडौं ।  लगातार बढिरहेको सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्ने क्रम जारी छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा २७५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको हो । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार