Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

विवाद, विद्रोह र विजय : ओलीको ह्याट्रिक कसरी सम्भव भयो ? Lead Report

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका छन् । पार्टी नेतृत्वमा ओलीको यो ‘ह्याट्रिक’ केवल पदको निरन्तरता मात्र होइन, चार दशकभन्दा लामो राजनीतिक संघर्ष, विवाद, उतारचढाव र सत्ताको केन्द्रमा पुग्दासम्मको यात्राको निरन्तरता पनि हो ।

ओलीको राजनीतिक जीवन झापा विद्रोहसँग गाँसिएको छ । २०२८ सालको झापा विद्रोहका क्रममा कम्युनिस्ट आन्दोलनमा सक्रिय भएका उनी किशोरावस्थामै जेल जीवन भोग्न बाध्य भए । लामो समय कारावासमा बिताउँदा ओलीको राजनीतिक चेतना झन् कठोर बन्यो ।

जेल जीवन, निर्वासन र भूमिगत संघर्षले उनलाई पार्टीभित्र दृढ र अडानयुक्त नेताको रूपमा उभ्यायो । पञ्चायतकाल, बहुदलीय व्यवस्था र... थप भिडियोमा

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार