NL न्यूज
काठमाडौं — आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गर्दैछ ।
नेपालले यस खेलका लागि एक परिवर्तन गरेको छ। पेस बलर सुमन विष्टको स्थानमा स्पिनर मनिषा उपाध्याय टोलीमा समावेश भएकी छन्।
सुपर सिक्समा पुग्ने सम्भावना जीवित राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ।
नेपालको प्लेइङ ११
इन्दु बर्मा (कप्तान), पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा, कविता जोशी
नेपालका लागि आजको खेल ‘गर या मर’ जस्तै रहेको छ, जहाँ नतिजासँगै प्रदर्शनको अन्तरले पनि आगामी यात्राको दिशा तय गर्नेछ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्