Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राष्ट्रिय सभा सदस्य निर्वाचनको नतिजा साँझ पाँच बजेभित्र सार्वजनिक हुने

 काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा आइतबार साँझ पाँच बजेभित्र सार्वजनिक हुने बताएका छन् ।

रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजेसम्म चल्नेछ । 

निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता रहेका छन् ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार