Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सले टस जित्यो, नेपाल पहिले बलिङ गर्दै

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दैछ। त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएको हो ।

नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई पराजित गर्दै लगातार दुई जित निकालिसकेको छ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार