NL न्यूज
काठमाडौं | आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सबैभन्दा ठूलो प्रतिस्पर्धा झापा-५ मा हुने तय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले औपचारिक रुपमा नै झापा-५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन् ।
उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका हुन् । लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए । अन्तत: फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र बालेन शाह बिच प्रतिस्पर्धा हुने भएको हो ।
काठमाडौं महानगरको मेयर बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सार्दै रास्वपाले पूर्व प्रधानमन्त्री ओलीको गृह जिल्लाको उम्मेदवार बनाएको हो । झापा ५ मा नेकपाले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ । यस्तै राप्रपाबाट लक्ष्मी संग्रौलाले उम्मेदवारी दिने तयारी गरिरहेकी छिन् ।

प्रकाशित मिति:
सोमबार, माघ ५, २०८२
१८:०६
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा
शनिबार, माघ १०, २०८२
अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा
शनिबार, माघ १०, २०८२
अब सबैभन्दा धेरै मत ल्याउने पार्टी भएर संसद छिर्छौं : सभापति लामिछाने
सोमबार, माघ ५, २०८२
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए देशभर आन्दोलन गर्छौं : पूर्णबहादुर खड्का
शुक्रबार, माघ २, २०८२
कांग्रेसको विशेष महाधिवेशनमा २६५२ सहभागी भएको दाबी
शुक्रबार, माघ २, २०८२
झापा–५: ओलीको राजनीति जोगिन्छ वा बालेनको भविष्य ?
बुधबार, पुस ३०, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्