Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

काठमाडौै ।  नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६सय ६२ मत पाएका हुन् । उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् ।  मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्नेछ । निर्वाचनमा २ हजार २ सय २७ मत खसेको थियो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार