NL न्यूज
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भिजिट भिसा प्रकरणमा अनुसन्धान गरेर विशेष अदालतमा पूर्वमन्त्रीदेखि कर्मचारीसम्मलाई भ्रष्टाचार मुद्दा दायर ग¥यो । यो सक्रियताले धेरैलाई अख्तियार जागेको महसुस भइरहेको छ । तर के अख्तियारको यो सक्रियता नियमित हो कि दबाबपछि हो ? वाईडबडी काण्डमा संलग्न भएपनि मुद्दा नचलाएकोमा अदालतले अख्तियार प्रमुख प्रेम राईलाई पदबाट राजीनामा दिन जेनजीले दबाब दिएका थिए । कतै त्यही दबाब झेल्न नसकेर त यो सक्रियता बढेको हो कि भन्ने चासो चुलिएको छ ।
हेर्नुहोस् भिडियोमा
प्रकाशित मिति:
बिहीबार, पुस ३, २०८२
१२:५३
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्