NL न्यूज
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग अगाडि धर्ना दिएको छ।
शुक्रबार दिउँसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेताहरूले आयोग परिसर अगाडि धर्ना दिएका हुन्। आयोगले ढिलाइ नगरी आफूहरूलाई आधिकारिक घोषणा गर्नुपर्ने माग उनीहरूको छ।
यसअघि शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा पक्षका नेताहरूले आफूहरू नै पार्टीको आधिकारिक पक्ष भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले भने संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली काँग्रेसको विधान र विगतका नजिरका आधारमा निर्णय गरिने स्पष्ट पारेको छ।
आयोगको उक्त जवाफपछि गगन थापा समूहले आधिकारिकताको निर्णयमा दबाब दिन धर्ना दिएको हो। यसअघि बिहीबार थापा समूहले विशेष महाधिवेशनमार्फत निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो।

-1768556662.png)
-1768556664.png)
प्रकाशित मिति:
शुक्रबार, माघ २, २०८२
१५:३०
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्