Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । अघिल्लो दिन घटेको सुनचाँदी मूल्य शुक्रबार फेरि बढेको छ । शुक्रबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । 

यस्तै शुक्रबार चाँदी तोलामा १६० रुपैयाँले बढेर प्रति तोला ५ हजार ६४५ रुपैयाँ पुगेको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार