NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो दुई बजे पत्रकार सम्मेलन गर्दैछन् ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणापछि खड्काले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । पत्रकार सम्मेलन आज दिउँसो २ बजे सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा हुँदैछ, जहाँ केन्द्रीय नेताहरूको पनि उपस्थिति रहने जनाइएको छ।
यसैबीच गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिइसकिएको छ।
प्रकाशित मिति:
शुक्रबार, माघ २, २०८२
०९:३७
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्