Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशाेधन, राति ८ बजेदेखि मतदान (तालिकासहित)

काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज दिउँसो ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ । साँझ ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ भने राति
८ बजेदेखि ११ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

हेर्नुहोस् संशोधित तालिका

Nirbachan-talika-Congress-1768383108.png

Nirbachan-talika-Congress-2-1768383108.png

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार