Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री पदका लागि  विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । हालसम्म महामन्त्री पदमा यी दुई जनाको मात्रै उम्मेदवारी परेको समितिको भनाइ छ ।

यसअघि सभापति पदका लागि गगन थापाले उम्मेदवारी दर्ता गरिसकेका छन् । सभापतिमा थापाको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार