Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारी मनोनयन दर्ता शुरु

काठमाडौं ।  नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु भएको छ । 

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार बिहान ८ देखि ९ बजेसम्मका लागि तोकिएको मनोनयन दर्ताको समय बढाएर बिहान ९ः३० बजेसम्म पुर्‍याइएको छ ।

यता, वार्ता र निर्वाचन प्रक्रिया सँगसँगै अघि बढिरहेको छ। विशेष महाधिवेशनलाई संस्थापन पक्षले अपनत्व लिओस् भन्ने उद्देश्यसहित त्रिपक्षीय वार्ता जारी छ। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार