Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आगामी निर्वाचनमा उम्मेदवार नबन्ने कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

२०४८ सालदेखि दार्चुलाबाट लगातार चुनाव लड्दै आएका बडूले एकपटक समानुपातिकमार्फत् पनि प्रतिनिधित्व गरेका थिए। उनले विज्ञप्ति जारी गर्दै आफू उम्मेदवार नबन्ने तर पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कांग्रेसले दार्चुलाबाट उम्मेदवारका लागि बडूलाई एकल नाम सिफारिस गरिसकेको अवस्थामा उनको यो निर्णय आएको हो।

Badu-Bigyapti-1768281454.png
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार