NL न्यूज
काठमाडौं । ‘हाम्रो पार्टी नेपालका नेतृत्वकर्ता खगेन्द्र सुनारले नख्खु कारागार पुगेर रास्वपा सभापति रवि लामिछाने भेटेका छन् । उनले रविलाई फसाइएको दावी गर्दै रविको साटो आफु जेल जान तयार रहेको समेत सुनाए । उनले कांग्रस महामन्त्री गगन थापाहरूले लामिछानेलाई जेल पठाएको समेत भनेका छन् ।
सुनारले यसअघि रास्वपा पार्टी कार्यालयमा पुगेर रविविरुद्ध हस्ताक्षर अभियानमा एक्यबद्धता समेत जनाएका थिए ।
जेनजी आन्दोलनपछि मन्त्री बन्ने लाइनमा रहेका सुनारलाई पछि विभिन्न मुद्दा खेपेको विषय सार्वजनिक भएपछि नाम काटिएको थियो । त्यसपछि उनले हाम्रो पार्टी नेपाल गठन गरे । उक्त पार्टीले केही दिनअघि कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टीसँग एउटै चुनाव चिह्नमा चुनाव लड्ने निर्णय समेत गरेको छ ।
रविबारे खगेन्द्र सुनारले के भने । भिडियोमा हेर्नुहोस् ।

प्रकाशित मिति:
आइतबार, मंसिर २१, २०८२
१६:५९
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्