दस्ताबेज
काठमाडौै । कानुन कागजमा मात्रै सीमित हुँदैन, उसले समाजको आत्मा बदल्ने साहस पनि बोकेको हुन्छ। आज हामी त्यही साहसको एउटा ऐतिहासिक दस्तावेजतिर फर्किँदैछौं। सति प्रथा, जसलाई कहिल्यै प्रश्न नगर्ने धार्मिक विश्वास र सामाजिक संस्कारका रूपमा स्वीकृत गरिएको थियो, त्यही कुप्रथामाथि राज्यले पहिलोपटक हस्तक्षेप गरेको क्षण।
यो कथा न त केवल जंगबहादुर राणाको हो, न त राणा शासनको प्रशंसामात्र। यो कथा हो कानुनले अमानवीय परम्परालाई पहिलोपटक “अमानवीय ” भनेर नाम दिएको क्षणको। १९१० सालको कानुनी पहल र १९४४ सालको इस्तिहारले कसरी सति प्रथालाई नियन्त्रण गर्ने बाटो खोले, कसरी डर, धर्म र परम्पराको जालभित्र फसेको समाजलाई बिस्तारै प्रश्न गर्न बाध्य बनायो।
आजको दस्तावेज – एपिसोड १ मा त्यही ऐतिहासिक कानुनी घोषणातिर फर्कन्छौं।
हेर्नुहोस् भिडियोमा
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्