Off ट्र्याक
नेपाल लिड । जेनजी सरकारको जालमा च्याप्प माछा समातिए जस्तो समातिएका नेपाल नागरिक उडड्यन प्राधिकरणका डिजी प्रदीप अधिकारीको पक्राउले राष्ट्रिय राजनीतिमा ७ रेक्टरको भूइचालो ल्याएको छ । यीनलाई कर्मचारी वृतमा ठूला नभएर ह्वेलमाछाकै रुपमा चित्रण गर्ने गरिन्छ ।
प्रदीप प्रकाउसंगै उनको पर्दा पछाडि रहेका शक्तिकेन्द्र तर्फ अख्तियारले सूइ सोझ्याएपछि केही विचौलिया कहालिएर थानकोट कटेका छन् । अख्तियारले विशेष अदालतमा मुद्धा दर्ता गरेर प्रदीपको बयान लिन सुरु गरेको छ ।
अख्तियार स्रोतका अनुसार उनले कैयौ व्यक्तिलाई रकम बाँडेको, आफूविरुद्धको अनुसन्धान निस्तेज बनाउन विभिन्न शक्तिकेन्द्रका मानिसहरू र बिचौलिया परिचालन गरेको तथ्य भेटिएकाले अनुसन्धान अब नेता तर्फ सोझिने देखिएको छ । अख्तियारले अधिकारीलाई पक्राउ गर्दा उनको मोबाइल फोन, अरू उपकरण र ल्यापटप समेत बरामद गरेको छ ।
नलिनचोक हेलिपोर्ट भ्रष्टचार आरोपमा पक्राउ परेका अधिकारी विरुद्ध पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको मुद्धा पनि दर्ता गर्ने तयारी भएको छ । पोखरा विमास्थलको मुद्धा दर्ता भए ठूलो राजनीतिक लहरो सोहोरिएर तानिने छ ।
हेर्नुहोस् भिडियोमा

प्रकाशित मिति:
शनिबार, मंसिर २०, २०८२
१६:११
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२

प्रतिक्रिया दिनुहोस्