Nepal Lead | नेपाल लिड | Voice of all Generations

Siren Please

सफारी चालक मार्न सुपारी

तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या

काठमाडौै । 

सुनसरी रामधुनीका सफारी चालक दिनेशकुमार चौधरीलाई मार्न सुपारी दिइएको रहेछ । उनको स्थानीयकै योजनामा हत्या भएको खुलेको छ । स्थानीय राजकिशोर साह र उनका भाइ नन्दकिशोरले दिनेशलाई मार्न सुपारी दिएका थिए । मार्नुपर्ने कारण अचम्मको अन्धविश्वास रहेछ, सफारी चालक धामीझाँक्री रहेको र तन्त्रमन्त्र गरी परिवारका सदस्यलाई विरामी बनाएर दुMख दिएको साह दाजुभाइले भनेका छन् । पूरा समाचार भिडियोमा
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार