Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस सभापति गगन थापा सर्लाही-४ बाट चुनाव लड्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही-४ बाट उम्मेदवार बन्ने भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।

यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जितेका थिए । गत आम निर्वाचनमा सर्लाही-४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका थिए । यसपटक सिंह रास्वपामा प्रवेश गरेर सर्लाही-४ बाट नै उम्मेदवार बनेका छन् । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार