Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन यस्तो छ भृकुटीमण्डपको माहोल (तस्बिरहरु)

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज भृकुटीमण्डपमा बन्दसत्र हुँदैछ। आइतबार उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनमा आज बन्दसत्रको कार्यतालिका तय गरिएको हो ।

यसैबीच महाधिवेशन प्रतिनिधिको नाम दर्ता आज बिहान ११ बजेसम्म जारी रहने छ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार अधिकांश प्रतिनिधि आज बिहान मात्रै काठमाडौं आइपुगेकाले दर्ता समय थप गरिएको हो।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी