फोटो ग्यालेरी
झापा । निर्वाचनको दिन नजिकिएसँगै देशभर मौनअवधि लागु भएको छ । सोमबार राति १२ बजेदेखि ४८ घण्टाको लागि मौन अवधि सुरु भएको हो । यो अवधिमा मत माग्ने तथा अन्य राजनीतिक गतिविधि गर्न पाइँदैन ।
यसैबीच झापा-५ मा मौन अवधिको उल्लङ्घन हुन थालेपछि प्रहरीले सक्रियता देखाएको छ । चेकजाँच कडा बनाइएको छ भने शङ्कास्पद गतिविधिमा निगरानी बढाइएको छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति:
मंगलबार, फागुन १९, २०८२
१३:०४





प्रतिक्रिया दिनुहोस्