Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

तस्बिरमा हेर्नुहोस् ‘निर्वाचन प्रहरी’ मा आवेदन दिनेको लाइन

काठमाडौं ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरीमा भर्ना खुला भएपछि युवाहरू फारम भर्न लाइनमा उभिएका छन्। भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा फारम भर्ने युवाको लामो लाइन देखिएको छ।

यसपटकको निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी