Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा (तस्बिरहरु)

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा प्रदर्शन गरिएको छ । बौद्धमा प्रदर्शनीमा राखिएको ट्रफीसँग फोटो खिच्नको लागि मानिसहरूको भीड लागेको थियो ।

भारत र श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटको ट्रफी सोमबारदेखि नेपालका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी