Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

उपत्यकामा बढ्दो जाम, निर्वाचन प्रहरी पनि ट्राफिकमा

काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सवारी चाप बढेको छ। नियमित ट्राफिक प्रहरीमध्ये केहीलाई निर्वाचन सुरक्षाका लागि बाहिर खटाइएपछि ट्राफिक व्यवस्थापनमा दबाब बढेको थियो। अहिले निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई पनि जाम नियन्त्रणमा परिचालन गरिएको छ।

उनीहरूले चोक–चोकमा सवारी अनुशासन कायम गराउने र जाम खुलाउने काम गरिरहेका छन्। ट्राफिक प्रमुख नवराज अधिकारीका अनुसार जनशक्ति कम हुँदा समस्या देखिएको हो। हाल उपलब्ध प्रहरी परिचालन गरेर आवागमन सहज बनाउने प्रयास भइरहेको छ।

तस्विरहरू
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी