Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

टी-२० विश्वकप २०२६ :

नेपाल र स्कटल्यान्डबीचको खेल हेर्न वानखेडे पुगेका दर्शक (तस्वीरहरू)

मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल बेलुका सवा ७ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ ।

तस्विरहरू

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी