Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा (तस्बिरहरु)

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका चलचित्र विकास बोर्डमा राखिएको छ ।  थापाको ६८ बर्षको उमेरमा शनिबार निधन भएको थियो । 

तस्बिरः नेपाल फोटो लाइब्रेरी/न्युज एजेन्सी नेपाल 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी