Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

वार्षिकोत्सव मनाउँदै नेपाल टेलिकम, कर्मचारीहरु भने ५ बुँदे माग राख्दै प्रदर्शनमा (तस्बिरहरु)

काठमाडौं । नेपाल टेलिकमलले आज २२ औँ वार्षिकोत्सव मनाइरहेको छ । तर टेलिकमका कर्मचारीहरुले भने विभिन्न ५ बुदेँ माग राख्दै मौन विरोध प्रदर्शन गरेका छन् । 

बिहीबार टेलिकममा आबद्ध तीनवटै कर्मचारी सङ्गठनले संयुक्त रूपमा विरोध जनाएका हुन् ।

विनियमावली संशोधन नभएका कारण कतिपय कर्मचारीहरू १३–१४ वर्षदेखि एउटै पदमा बसिरहनुपरेको भन्दै उनीहरूले समान अवसर र पदोन्नतिको व्यवस्था लगायत विभिन्न ५ बुँदे माग राख्दै मौन विरोध प्रदर्शन गरेका हुन् ।

तस्बिर :नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी