फोटो ग्यालेरी
काठमाडौं । कोरिया जान पाउनुपर्ने माग गर्दै ईपीएस उत्तीर्ण परीक्षार्थीहरू माइतीघरमा विरोध प्रदर्शनमा उत्रिएका छन् ।
उनीहरु २ वर्षअघि भाषा परीक्षा पास गरेर रोस्टरमा रहे पनि कोरिया जान नपाएको भन्दै विगत ७ महिनादेखि आन्दोलनमा छन् । भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई वर्ष म्याद थप गर्न माग गरेका छन् ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति:
मंगलबार, माघ १३, २०८२
१३:१९





प्रतिक्रिया दिनुहोस्