Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

१० तस्बिरमा हेर्नुहोस् बालेन शाह नेपालगञ्ज पुग्दा जे देखियो

नेपालगञ्ज । सुदूरपश्चिमतर्फ जाने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह सोमबार नेपालगञ्ज पुगेका छन् । 

नेपालगन्ज विमानस्थलमा शाहको स्वागतका लागि शुभेच्छुक तथा समर्थकको उपस्थिति देखिएको थियो । 

नेपालगन्जबाट शाह सोमबार दिउँसै बर्दियाको गुलरिया बजारस्थित राधाकृष्ण चोकमा नेता तथा कार्यकर्तासँग भेटघाटपछिसुदूरपश्चिमतर्फ जाने बताइएको छ । 

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी