प्रस्ट प्रश्न
तीन सातामा नेपाल प्रहरीले अस्वभाविक सक्रियता देखाएको छ । लामो समयदेखि अघि नबढेको भ्रष्टाचारको अनुसन्धान फाइलदेखि ठूला घटनामा प्रहरीले धमाधम अनुसन्धानका लागि पक्राउ गरिरहेको छ । हेरौै अहिलेसम्म को को केके कारणमा पक्राउ परे ?
पक्राउ नम्बर–१
प्रदीप अधिकारी, महानिर्देशक नेपाल नागरिक उडड्यन प्राधिकरण
पक्राउ–२०८२ मंसिर १७
कसुर– नलिन्चोक हेलिपोर्ट निर्माणका क्रममा
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप ।
पक्राउ नम्बर–२
अर्जुनबहादुर कार्की, पूर्वसचिव नेपाल सरकार
पक्राउ– २०८२ कार्तिक ३० गते
कसुर– ठगी, आपराधिक विश्वासघात
दरवारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा थामशेर्कु टे«किङलाई लिजमा दिँदा चलखेल गरेको
पक्राउ नम्बर–३
देवी भट्टचन, पूर्वसभासद, प्रभु ग्रुपका सञ्चालक
पक्राउ– २०८२ मंसिर ११ गते
कसुर –ठगी,आपराधिक विश्वासघात
प्रभुमनि ट्रान्सफर प्रा.लिको रकम हिनामिना गरेको ।
पक्राउ नम्बर–४
अशोक शेरचन, प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रभु बैंक लिमिटेड
पक्राउ–२०८२ मंसिर १४ गते
कसुर– ठगी,आपराधिक विश्वासघात, प्रभु बैंकलाई हानिनोक्सानी पु¥याएको ।
पक्राउ नम्बर–५
मणि राम पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत, (डिसीओ) प्रभु बैंक लिमिटेड

पक्राउ नम्बर–६
राजेन्द्र शाक्य, संचालक गुण एयरलाईन्स
पक्राउ– २०८२ मसिंर १७

पक्राउ नम्बर–७
लेखबहादुर कार्की, पूर्व–सहसचिव नेपाल सरकार
पक्राउ – २०८२ कार्तिक २२ गते
कसुर– ठगी, आपराधिक विश्वासघात
दरवारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा थामशेर्कु टे«किङलाई लिजमा दिँदा चलखेल गरेको ।
पक्राउ नम्बर–८
मुरारी भण्डारी, तत्कालिन निर्देशक नेपाल नागरिक उडड्यन प्राधिकरण

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टचार गरेको आरोप ।
पक्राउ नम्बर –९
रिवास श्रेष्ठ, प्रमुख कर्जा अधिकृत (सीसीओ) प्रभु बैंक लिमिटेड

पक्राउ नम्बर –१०
हेमकुमार महाजु, प्रभु म्यानेजमेण्ट प्रा.लिका सहायक लेखा प्रमुख
पक्राउ – २०८२ मंसिर ३
कसुर – ठगी, आपराधिक विश्वासघात
प्रहरीले अझै थप पक्राउ गर्ने भन्दै अहिले धेरैको भागाभाग भइरहेको छ ।

प्रकाशित मिति:
सोमबार, मंसिर २२, २०८२
१२:४६
सम्बन्धित समाचार
झापा–५: ओलीको राजनीति जोगिन्छ वा बालेनको भविष्य ?
बुधबार, पुस ३०, २०८२
कांग्रेस फुटतर्फ ? कार्यवाहक सभापति खड्काको गम्भीर चेतावनी
बुधबार, पुस ३०, २०८२
बागमतीमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति पुनर्गठन, अध्यक्षसहित तीन पदाधिकारी मनोनयन
बिहीबार, पुस २४, २०८२
रवि-बालेन vs ओली-देउवा : कसका विगत कस्तो ? नालीबेलीसहित
मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री बन्न चाहिँ पाइँदैन भनेर माओवादीमा नगएर छुट्टै दल खोल्नुभा’को?
मंगलबार, पुस १५, २०८२
त्यत्रो वाहवाहै पाएको मान्छे, गाली खाने पेसामा किन आएको ?
मंगलबार, पुस १५, २०८२

प्रतिक्रिया दिनुहोस्