Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

कुपण्डोलमा गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक (तस्बिरहरु)

काठमाडौं ।  नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको केन्द्रीय कार्यसमितिको बैठक जारी छ ।

बिहीबार ललितपुरको कुपण्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एन्ड इभेन्ट्समा बसिरहेको बैठकमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको छ।

बैठकले आगामी रणनीति तय गर्ने जनाइएको छ ।

गएराति सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति गठन गरेको थियो। 

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी