फोटो ग्यालेरी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि संस्थापन पक्षका नेताहरू पार्टी मुख्यालय सानेपामा पुग्न थालेका छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंगलबारका लागि बैठक आह्वान गरेका हुन्।
काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर केन्द्रीय कार्यसमिति सदस्यहरूले भने बैठकमा सहभागी नहुने निर्णय गरेका छन्।
तस्बिर: नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति:
मंगलबार, पुस २९, २०८२
१५:००





प्रतिक्रिया दिनुहोस्