Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपतिद्वय विद्यादेवी भण्डारी र डा.रामवरण यादवबीच भेटवार्ता भएको छ । मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो । किरण यादवको घरमा भएको भेटमा समसामयिक विषयमा पनि कुराकानी भएको थियो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार