काठमाडौं । एमाले फेरि उही पुरानो रोगमा फसेको छ—नाम बदलिन्छ, सूची बदलिँदैन। केपी ओली ११औँ महाधिवेशनबाट तेहेरिएपछि अब समानुपातिक सांसद छान्ने खेल पनि एक्लै खेलिरहेका छन्। नयाँ अनुहार, योगदान र पुस्तान्तरणको माग बेवास्ता गर्दै बारम्बार अवसर पाएकालाई पुनः दोहोर्याइएको छ। यसले एमाले सुध्रिने होइन, झन् जकडिँदै गएको सन्देश दिएको छ।
पूरा भिडियो हेर्नुहोस् ।
NL न्यूज
प्रकाशित मिति:
सोमबार, पुस १४, २०८२
२१:१९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्