Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पूर्वरथि बालानन्द शर्मा बने परराष्ट्रमन्त्री

काठमाडौं ।  परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका हुन् ।

आज मात्रै प्रधानमन्त्री सुशीला कार्कीले उनलाई पराष्ट्रमन्त्रीमा सिफारिस गरेका थिए । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार