NL न्यूज
काठमाडौं । जेनजी घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको अध्यक्ष पदबाट पूर्वन्यायाधीश गौरीबहादुर कार्कीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतले उनीहरूलाई पदमुक्त गर्न नपर्ने भन्दै निर्देशनात्मक आदेश गरेको हो ।
प्रकाशित मिति:
शुक्रबार, पुस ११, २०८२
१५:१९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्