NL न्यूज
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग दुई चरणमा भएको एक्लाएक्लै छलफलपछि बालेन र रवि एकै राजनीतिक धारमा उभिने संकेत देखिएको छ ।
विश्वस्त स्रोतका अनुसार दुवैलाई सहमतिमा ल्याउन अन्तिम तयारीका लागि नेताहरू लागेका छन् । बालेनलाई रास्वपाको नीति, नेतृत्व संरचना, संगठन, झण्डा तथा निर्वाचन चिन्ह ‘घण्टी’ स्वीकार गराउने गरि तयारी गरिएको छ । आगामी निर्वाचनमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि बढ्ने सहमति हुने सम्भवना रहेको नेताहरु बताउँछन् ।

प्रकाशित मिति:
शुक्रबार, पुस ११, २०८२
१३:१५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्