NL न्यूज
भदौ २४ गते हिंसात्मक प्रदर्शनसँगै सुरु भएको राजनीतिक नेताको घर केन्द्रित आक्रमणमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार पनि घाइते भइन् । प्रदर्शनकारीहरूले रविलक्ष्मी घरको माथिल्लो तलामा नै रहेको बेला तल आगो सल्काइदिएपछि उनी सो आगोको चपेटामा परेर गम्भीर घाइते भएकी थिइन् । उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो । एपोलो अस्पतालमा करिब ३ महिना उपचार गराएर फर्किएकी रविलक्ष्मीसँग नेपाल लिडकी संवाददाता सपना न्यौपानेले गरेको संवाद :
प्रकाशित मिति:
बिहीबार, पुस १०, २०८२
२२:३८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्