काठमाडौं । कानुनमन्त्री अनिल सिन्हा, सञ्चारमन्त्री खरेल र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकारअजयभद्र खनालले राजनीतिक दलको पार्टी कार्यालयमा पुगेर फागुन २१ को निर्वाचन सुरक्षित, स्वच्छ र निष्पक्ष हुने आश्वासन दिएका छन्। राप्रपा, जनमत, कांग्रेस र एमालेसँग भेटघाट गर्दै सरकारले सबै दलको सहभागितामा लोकतन्त्र मजबुत बनाउने प्रयास गरिरहेको छ। तर दलहरूबीच संशय र स्थानहदको विवाद अझै कायम छ। चुनाव नजिकिँदै गर्दा राजनीतिक संवाद र सुरक्षा सुनिश्चित गर्ने चुनौती सबैको नजरमा छ।
थप भिडियोमा हेर्नुहोस् ।
NL न्यूज
प्रकाशित मिति:
बुधबार, पुस ९, २०८२
२१:२४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्