NL न्यूज
काठमाडौं । उज्यालो नेपाल पार्टीको त्रिपुरेश्वरमा अवस्थित केन्द्रीय कार्यलय बिहीबार दिउँसो उद्घाटन गरिने भएको छ ।
ऊर्जामन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको हो ।
पार्टीले कार्यालयको नाम ‘उज्यालो घर’ राखेको छ ।
यस्तै उज्यालो नेपाल पार्टीले जनमत पार्टीले उपाध्यक्ष पदबाट कारबाही गरेपछि दीपककुमार साहले गठन गरेको जनस्वराज पार्टीसँग आज चुनावी एकता गर्दैछ ।
प्रकाशित मिति:
बुधबार, पुस ९, २०८२
१०:४२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्