Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रुकुमपुर्वको मतगणना सुरु

काठमाडौं । रुकुमपूर्वको मतगणना शुक्रबार बिहानदेखि सुरु भएको छ । 

राति ३ बजे बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा मतगणनाका आचारसंहिता र प्रक्रियाबारे सहमति जुटेसँगै मतपेटिकाको सिल खोलिएको छ ।
यस क्षेत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार