NL न्यूज
काठमाडौं । देशभरका निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनामा प्रारम्भिक रुपमा रास्वपाले अग्रता लिएको छ ।
रास्वपाले हालसम्म ३४, नेकपा एमालेले ५, नेपाली कांग्रेसले २ र नेपाली कम्युनिष्ट पार्टीले १ ठाउँमा अग्रता लिएका छन् ।
विगतमा कांग्रेस एवं एमाले उम्मेदवारहरू निरन्तर निर्वाचित रहेको क्षेत्रमा चलिरहेको मतगणनामा रास्वपाको शुरुवाती अग्रता देखिएको हो ।
कतिपय ठाउँमा गए रातिदेखि मतगणना चलिरहेको छ भने केहीमा बिहान ७ बजेदेखि मतगणना शुरु हुने भएको हो ।

प्रकाशित मिति:
शुक्रबार, फागुन २२, २०८२
०६:५८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्