NL न्यूज
मुगु । मुगु जिल्लामा कुल ३६ हजार ३१ मतदाता रहेकामा ६१.३८ प्रतिशत मत खसेको जनाइएको छ।
निर्वाचनमा २२ हजार ११५ मत खसेको विवरण प्राप्त भएको छ। जसमध्ये महिला मतदाता ११ हजार ५८४ र पुरुष मतदाता १० हजार ५३१ रहेका छन्। समानुपातिक तर्फ २२ हजार ३७७ मत खसेको जनाइएको छ।
जिल्लाभर ६७ मतदान स्थल र ७० मतदान केन्द्रमार्फत मतदान प्रक्रिया सञ्चालन गरिएको थियो।
प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१८:५२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्